अनमोल के सि कस्ता मान्छे हुन।?

अनमोल केशी भनेको यस्ता मान्छे हुनुहुन्छ जसको नाम ले फिल्म industry म हलचल   हुन्छ। फिल्म जल्दा हल म भिड लाग्छ  अनि युटुब को पनि किङ हो । गित ,टेर्लर जुन आए पनि टेर्निङ मा कब्जा गर्नु हुन्छ अनमोल लाई अब कसैले सक्दैन। बाघ हो अरु सब स्याल हरु हुन बाघ भनेको गुफा मा बस्छ जब बाहिर निस्कछ सबै सखाप पार्छ ।
मेगा star नाम पाइसकेका छन 💪

Published by Anmol kc Dieheart fan official club

wellcome page

One thought on “अनमोल के सि कस्ता मान्छे हुन।?

Leave a reply to kolloywood Cancel reply

Design a site like this with WordPress.com
Get started