Hostel=2 crore
jerry=3 crore
Dreams=5 crore
Gajalu=5 crore
Kri=8.5 crore
Captian=4.50crore
A mero hajur3=9.50 crore
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏
Hostel=2 crore
jerry=3 crore
Dreams=5 crore
Gajalu=5 crore
Kri=8.5 crore
Captian=4.50crore
A mero hajur3=9.50 crore
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏

पछिल्ला छिमलका अभिनेतामध्ये स्टारडमको मामलामा अनमोल केसी अगाडि मानिन्छन् । उनको नामले नै फिल्म चल्छ भन्ने विश्वास निर्माता/निर्देशकमा छ । उनले अहिलेसम्म सातवटा फिल्ममा अभिनय गरिसकेका छन् सबै राम्रो भय https://youtu.be/7OZC65XsLV0। ‘ए मेरो हजुर ३’ भने उनको करिअरको सबैभन्दा ब्लकबस्टर फिल्म सावित भएको थियो । सिनेमा हलमा सानदार कमाई गरेको यो फिल्मले तीन हप्तादेखि नेपालको यूट्युब ट्रेन्डिङ कब्जा गरेर बसेको छ । घरेलु बक्सअफिसमा ९ करोड ग्रस कलेक्सन गरेको फिल्मले यूट्युबमा पनि दर्शकको उल्लेख्य साथ पाएको छ । यूट्युब रिलिजको २० दिनमा एक करोड भ्यूज प्राप्त गर्दै ‘ए मेरो हजुर ३’ सबैभन्दा कम समयमा करोड पटक हेरिने पहिलो नेपाली फिल्म बनेको छ । एक करोड भ्यूज प्राप्त गर्दा फिल्मलाई तीन लाखभन्दा बढी लाइक्स मिलेको छ भने वीस हजारभन्दा बढीले फिल्म हेरेर प्रतिक्रिया जनाएका छन् । कमेन्ट बक्स निहाल्ने हो भने प्रायःले अभिनेत्री सुहाना थापाको डाइलग डेलिभरी, अभिनय, सुन्दरता र एक्सप्रेसनको मुक्तकण्ठले प्रशंसा गरेका छन् । दर्शकहरुले अनमोलसँग सुहानाको जोडीलाई पनि निकै मन पराएका छन् । दुई हप्ता नेपालको यूट्युब ट्रेन्डिङको पहिलो नम्बर कब्जा गरेको ‘ए मेरो हजुर ३’ लाई झरना थापाले निर्देशन गरेकी हुन् । सुनिल कुमार थापाको निर्माण रहेको फिल्ममा अनमोल र सुहानाका अलावा सलोन बस्नेत, अर्पण थापा, सरोज खनाल, रविन्द्र झा, रुपा घिसिङ, रक्षा गौतमलगायतको अभिनय रहेको छ । दशैंदेखि ‘ए मेरो हजुर’ सिरिजको चौथौं श्रृंखलाको छायांकन भइरहेको छ ।



अनमोल केशी भनेको यस्ता मान्छे हुनुहुन्छ जसको नाम ले फिल्म industry म हलचल हुन्छ। फिल्म जल्दा हल म भिड लाग्छ अनि युटुब को पनि किङ हो । गित ,टेर्लर जुन आए पनि टेर्निङ मा कब्जा गर्नु हुन्छ अनमोल लाई अब कसैले सक्दैन। बाघ हो अरु सब स्याल हरु हुन बाघ भनेको गुफा मा बस्छ जब बाहिर निस्कछ सबै सखाप पार्छ ।
मेगा star नाम पाइसकेका छन 💪

Cooking can sometimes feel like a chore at the end of a busy day. It’s often tempting to throw a ready meal in the oven or call for take out. But preparing a simple and healthy family meal doesn’t have to be hard or time-consuming. Here are some quick wholesome dishes that you and your family will love. They can even be prepared in advance.
I know, what could be better that a steaming plate of fries, gravy and cheese curd? Fries, gravy, cheese curd and bacon, that’s what! Throw in some fresh shallots, chilli, and a splash of roasted bone marrow and duck gravy, and we turn this popular French-Canadian dish into a something sublime.
During the week we’re often walking out the door with a coffee in one hand and slice of toast in the other, but on weekends breakfast is never rushed. It’s a late affair, sometimes spilling over to lunch, with lots of reading and chatter in between courses of fruits, poached eggs, honey and toast. One of our favorite things we like to serve when friends are visiting are buckwheat blueberry pancakes.
There’s nothing better than a warm bowl of pumpkin soup on a cold autumn day. Combine your roasted pumpkin with some onion, garlic, vegetable broth, and a few spices, and give it some time to simmer away. Pair it with a few slices of fresh bread to turn it into something sublime.
Have a WordPress.com account? Log in now.